केशव स्थापितले दिए प्रदेश सांसदबाट राजीनामा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ बैशाख ११, आईतबार (२ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

बैशाख ११,काठमाडौँ । बागमती प्रदेश सभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् ।

नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनाएपछि स्थापितले राजीनामा दिएका हुन् ।

जनप्रतिनिधिले पुन उम्मेदवार हुन राजीनामा दिने संवैधानिक व्यवस्था अनुसार स्थापितले राजीनामा दिएका हुन् ।

संविधानको धारा १८० को खण्ड ( क ) र प्रदेश सभा नियमावली २०७४ को नियम १८४ अनुसार राजीनामा पत्र बुझाएको बागमती प्रदेश सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस